१८ असार २०८३, बिहीबार

टिचिङमा आगलागी, निभाउने प्रयास जारी

टिचिङमा आगलागी, निभाउने प्रयास जारी
फाइल फोटो

काठमाडौं - राजधानीस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आगलागी भएको छ ।

अस्पतालको मनमोहन मनमोहन कार्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा आगलागी भएको हो ।

विद्युत सर्ट भएर उक्त आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगंजले जानकारी दिएको छ ।

प्रहरीले अनुसन्धान भइरहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्