२७ असार २०८३, शनिबार

बाबुरामलाई टक्कर दिन आज नयाँ पार्टी घोषणा गरिँदै

कात्तिक २०, २०७४
बाबुरामलाई टक्कर दिन आज नयाँ पार्टी  घोषणा गरिँदै

भक्तपुर, १६ चैत नयाँ शक्ति पार्टी नेपालबाट बाहिरएका नेताहरूले बुधवार भक्तपुरमा राष्ट्रिय भेला आयोजना गरी नयाँ पार्टी घोषणा गर्ने भएका छन् । भेला आयोजक समितिका संयोजक निर्मल भट्टराईले भेलामा नयाँ शक्ति परित्याग गरेका ५२ जिल्लाका करिब सात सय नेता र कार्यकर्ता सहभागी हुने दाबी गर्नुभयो । पार्टीबाट बाहिरिएका नेताहरूले मङ्गलबार पत्रकार सम्मेलन गरी भेलाबाट नयाँ शक्ति नेपाल नामक पार्टीको घोषणा गर्ने जानकारी दिए ।
पार्टीबाट निष्कासनमा पर्नुभएका भट्टराईले नयाँ शक्ति पार्टी नेपालका संयोजक डा। बाबुराम भट्टराईले मधेसी मोर्चाको एजेण्डा बोकेर उपेन्द्र यादव नेतृत्वको मधेसी जनअधिकार फोरमसँग पार्टी एकीकरण गर्न लागेकाले आफूहरूले नयाँ शक्ति नेपाल नामक पार्टी खोल्न लागेको बताएको खबर आजको गोरखापत्रमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्