१३ असार २०८३, शनिबार

७ वैशाखभित्र कांग्रेसका उम्मेदवारको टुंगो

कात्तिक २०, २०७४
७ वैशाखभित्र कांग्रेसका उम्मेदवारको टुंगो
काठमाडौँ, १६ चैत - कांग्रेसले पार्टीका तर्फबाट स्थानीय तह निर्वाचनका लागि ७ वैशाखभित्र उम्मेदवारको टुंगो लगाउने निर्णय गरेको छ । कांग्रेस बैठकले स्थानीय तहका उम्मेदवारको मनोनयनपत्रमा हस्ताक्षर गर्ने जिम्मेवारी क्षेत्रीय र जिल्ला सभापतिलाई दिनेसमेत निर्णय गरेको छ । एउटै निर्वाचन क्षेत्रभित्रका गाउँ-नगरमा क्षेत्रीय सभापति र दुई वा दुई भन्दा बढि निर्वाचन क्षेत्रभित्र पर्ने गाउँ÷नगरमा जिल्ला सभापतिले उम्मेदवारको मनोनयन पत्रमा हस्ताक्षर गर्ने छन्, नयाँ पत्रिकामा खबर छ  ।

salt training

कमेन्ट गर्नुहोस्