२७ असार २०८३, शनिबार

बाबुरामले दिए प्रधानमन्त्रीलाई यस्ता ४ सुझाव

बाबुरामले दिए प्रधानमन्त्रीलाई यस्ता ४ सुझाव

काठमाडौं– पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका संघीय परिषद् सदस्य बाबुराम भट्टराईले मंगलबारको सर्वदलीय बैठकमा विभिन्न ४ सुझाव दिएका छन् । 

बैठकपछि भट्टराईले आफूले प्रमले बोलाएको सर्वदलीय बैठकमा प्रमलाई पूर्ण स्वास्थ्यलाभको कामना सहित केही तत्काल गर्नुपर्ने सुझाव दिएको बताएका छन् । 

छिटो सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता आयोगको काम पूरा गर्ने, विधेयकहरू बनाउँदा सरोकारवालाको सुझाव लिन, विश्वविद्यालयमा दलीय भागबन्डा अन्त्य गर्न र संविधान संशोधनको काम छिटो सम्पन्न गर्न सुझाव दिएको भट्टराईको भनाई छ । 

salt training

कमेन्ट गर्नुहोस्