३१ जेठ २०८३, आइतबार

निर्वाचन अायोगले गृहमन्त्रीलाई सोध्यो स्पष्टीकरण

कात्तिक २०, २०७४
निर्वाचन अायोगले गृहमन्त्रीलाई सोध्यो स्पष्टीकरण
काठमाडौँ, १६ चैत - प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्ता पक्षबाट निर्वाचन आचारसंहिताको व्यापक उल्लंघन गरेको ध्यानाकर्षण गराएपछि निर्वाचन आयोगले गृहमन्त्रालयसँग स्पष्टीकरण मागेको छ, अन्नपूर्ण पोस्टमा खबर छ |
सरकार र मन्त्रीहरुबाट निर्वाचन आचारसंहिताको ठाडो उल्लंघन गरेको भन्दै त्यस्तो कार्य तत्काल रोक्न एमाललेले मंगलबार निर्वाचन आयोगमा पुगेर लिखित ध्यानाकर्षण पत्र दर्ता गराएको थियो।bimalendra_nidhi_1
संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङका अनुसार एमालेले ध्यानाकर्षण बुझाएपछि आयोगले गृहमन्त्रालयसँग स्पष्टीकरण मागेको हो।'हामी अध्ययन गरिरहेका छौ र गृहमन्त्रालयलाई स्पष्टीकरण पत्र पनि पठाएका छौ’आयोगले आफूलाई दिएको जवाफ उघृत गर्दै नेम्वाङले भने।

salt training

कमेन्ट गर्नुहोस्