२८ जेठ २०८३, बिहीबार

२ अप्रिलपछि के हुन्छ कपिल शर्मा शो ?

कात्तिक २०, २०७४
२ अप्रिलपछि के हुन्छ कपिल शर्मा शो ?
‘द कपिल शर्मा शो’ को परीक्षा आगामी २ अप्रिलमा शूट हुन लागेको छ । तर अहिलेसम्म निश्चित भएको छैन कि डा मशहूर गुलाटी, नानी तथा चन्दू चायवाला यसमा नजर आउनेवाला छन् ।

सूत्रका अनुसार मुताविकस्थिति एस्तो होकी कमेडियन कपिल शर्मा र उनको द कपिल शर्मा शो दुवैको भविष्य जटिल बनेको छ ।

हालसाल एयर इन्ण्यिाको फ्लाइटमा मेलवर्नबाट मुम्बइ आउने समयमा कपिल र सूनील ग्र्रोबर समेत आफ्नो टीमका सदस्यका साथ विवाद भएको थियो । यसपछि कपिलको शो संकटमा परेको थियो ।

उनीहरु शोमा फर्किने समाचारहरु सार्वजनिक भएसँगै तर अव प्रश्न यो उठेको छ की उनीहरु शो मा फर्किएसँगै उनीहरुले गर्ने एक्टिङमा बदलाव आउला ?

सोनी च्यानलमा द कपिल शर्मा शोमा गत वर्ष २४ अप्रिलमा शो शुरु भएको थियो । तर पहिलो वर्षगाठ भन्दा पहिला यो शोको लागि गम्भीर संकट पैदा भएको छ । शो कोअर्को एक मुख्य पात्र नवजोत सिंह सिद्धू पनि आफ्नो राजनीतिक प्रतिवद्धतामा व्यस्त छन् । यस्तोमा उनको शोमा उपस्थितीमाथि प्रश्न चिह्न उठेको छ । कपिल स्वयंपनि फिल्म फिरंगीको शुटिङमा व्यस्त छन् र उनी २ अप्रिलमा मात्र फर्कने छन् ।

सुनील चन्दुलाई शोमा फिर्ता ल्याउनका लागि सोनी टिभि लागि परेको छ । त्यसका लागि सुनील ग्रोबरसँग छलफल भइरहेको छ । यस्तोमा सुनील आफ्नो केही सर्तका साथ शोमा फर्कन सक्ने सम्भावना रहेको जनाइएको छ । यस्तै गरि अन्य एक्टर्सलाई पनि फकाउने काम सोनीले गरिरहेको छ ।

केहीले भने सुनील, चन्दुलाई शोमा ल्याउनका लागि यसअघिको हत्कण्डालाई अप्रिल फूलका रुपमा परिभाषित गर्ने तयारी गरिएको जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्