०१ असार २०८३, सोमबार

पेरुमा उडिरहेकै विमानमा आगो लागेपछि... (भिडियो सहित)

कात्तिक २०, २०७४
पेरुमा उडिरहेकै विमानमा आगो लागेपछि... (भिडियो सहित)

काठमाडौं, १६ चैत — पेरुमा मंगलवार उड्दै गरेको एक विमान दुर्घटनाग्रस्त भएको छ । विमानको दुर्घटना भिडियो पनि सार्वजनिक भएको छ ।


सौभाग्यवश विमानमा रहेका सबै यात्रु सकुशल रहेका छन् ।

विमान हावामै हुँदा आगो लागेको थियो र त्यसको इमर्जेन्सी ल्यान्डिङ गरियो ।

ल्यान्डिङ गरेको केही क्षणमै आगो दन्कियो र पूरै विमानमा फैलियो ।

हेरौं भिडियो :

salt training

कमेन्ट गर्नुहोस्