काठमाडौं, १६ चेत - सर्वोच्च अदालतको आदेशविरुद्व आरआरमा स्ववियू निर्वाचन गराइएको भन्दै प्रचण्ड माओवादी निकट अखिल क्रान्तिकारीले आज सर्वोच्च अदालतमा रिट दायर गरेको । क्रान्तिकारीको तर्फबाट ध्रुवराज वाग्लेले रिट दायर गरेका हुन् ।
सर्वोच्चले जुन अवस्थामा यसअघि गर्ने भनिएको निर्वाचन प्रक्रिया रोकिएको थियो सोहि अवस्थाबाट गराउन निर्देशन दिएको भएपनि एकाएक कांग्रेस निकट नेविसंघलाई पनि निर्वाचन प्रक्रियामा सहभागि गराइएको दाबी ।