०१ साउन २०८३, शुक्रबार

समितिका दुई प्रतिवेदन राष्ट्रियसभामा पेश

समितिका दुई प्रतिवेदन राष्ट्रियसभामा पेश

काठमाडौं- राष्ट्रियसभाको शुक्रवारको बैठकमा सम्बन्धित समितिका दुई प्रतिवेदन सभासमक्ष पेश भएको छ ।

‘नेपाल प्रहरी र प्रदेश (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७६’ र ‘प्रहरी समायोजन विधेयक, २०७६’ सम्बन्धी समितिको प्रतिवेदन सभासमक्ष पेश भएका हुन् । 

विधायन व्यवस्थापन समितिमा दफावार छलफलपश्चात समितिका सभापति परशुराम मेघी गुरुङले सभामा सो प्रतिवेदन पेश गरेका हुन् । 

salt training

कमेन्ट गर्नुहोस्