०५ साउन २०८३, मंगलबार

जापानी प्रतिनिधिसभा सदस्यको टोलीले गर्याे राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट

जापानी प्रतिनिधिसभा सदस्यको टोलीले गर्याे राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट
फाइल फोटो

राष्ट्रपति विद्यादेवी भण्डारीसँग नेपाल भ्रमणमा रहेको जापानको प्रतिनिधिसभा सदस्य इनादा तोमोमी नेतृत्वको प्रतिनिधिमण्डलले राष्ट्रपति कार्यालय शीतलनिवासमा आज शिष्टाचार भेट गरेको छ । त्यस अवसरमा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका साथै दुवै देशमा सामाजिक, आर्थिक तथा राजनीतिक क्षेत्रमा महिला सहभागिता अभिवृद्धिलगायत विषयमा विचार विमर्श भएको थियो ।

परराष्ट्र मन्त्रालयका अनुसार भेटका बेला नेपाल र जापान सरकारका उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

salt training

कमेन्ट गर्नुहोस्