१५ असार २०८३, सोमबार

त्रिभुवन विमानस्थल भोलिदेखि फेरि ७ घण्टा बन्द

भदौ १४, २०७६
त्रिभुवन विमानस्थल भोलिदेखि फेरि ७ घण्टा बन्द

काठमाडौं–धावनमार्गलगायत संरचना जीर्णोद्वारका लागि त्रिभुवन विमानस्थल फेरि ७ घण्टा बन्द हुने भएको छ । 
जीर्णोद्वारको दोस्रो चरणको काम आइतबार (सेप्टेम्बर १) बाट सुरु हुँदैछ । 
विमानस्थलका प्रवक्ता राजकुमार क्षत्रीका अनुसार आइतबारदेखि राति साढे ११ बजेदेखि बिहान साढे ६ बजेसम्म विमानस्थल बन्द रहनेछ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्