१२ असार २०८३, शुक्रबार

पृथ्वी राजमार्गमा पल्टियो माइक्रोबस

पृथ्वी राजमार्गमा पल्टियो माइक्रोबस

दमौली-पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौडामा आइतबार पल्टिएको माइक्रोबस । पोखराबाट काठमाडौँ जाँदै गरेको ग १ ख २९७० नं को माइक्रो सडकछेउ पल्टिँदा माइक्रो चालक धर्म गुरुङ घाइते भएका छन् । तस्वीर : कृष्ण न्यौपाने/रासस

salt training

कमेन्ट गर्नुहोस्