११ असार २०८३, बिहीबार

दुलाहाले बिहेमै गरे पुशअप्स र जगिङ (भिडियो)

दुलाहाले बिहेमै गरे पुशअप्स र जगिङ (भिडियो)

काठमाडौं – भारतको केरलमा भारतीय जलसेनाका एक अधिकारीले आफ्नो विवाह समारोहमा पुशअप्स र जगिङ गरेका छन् ।

दुलाहाले जलसेनाको बर्दी लगाएर पुश अप्स र जगिङ गरेका हुन् । 

पूर्वसैनिक स्यान्डी थापरले यसको भिडियो शेयर गरेका हुन् । 

दुलाहाका साथीहरूले यसको योजना बनाएको बताइएको छ । 

खासमा यो जलसेनाको एक परम्परा हो । यसलाई नेभल आर्क अफ सेबर्स सेरेमोनी भनिन्छ । 

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्