२३ जेठ २०८३, शनिबार

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा

जर्जियाका प्रधानमन्त्रीद्वारा राजीनामा

तिबिलिसी– जर्जियाका प्रधानमन्त्री ममुका बाख्ताजले सोमबार राजीनामाको घोषणा गरेका छन् ।  संसद्ले सरकार ढलाउने निश्चित देखेपछि उनले राजीनामाको घोषणा गरेको समाचारमा उल्लेख गरिएको छ । 

विकासको प्रारुप बनाइरहेकै बेला आफूले राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको उनले  बताएका छन् ।   राजीनामा घोषणा गर्ने निर्णयमा पुगेपछि उनले फेसबुकमा लेखेका छन्, “मेरो मिसन यस पटक पूरा गर्न सकिन ।”

salt training

कमेन्ट गर्नुहोस्