२७ जेठ २०८३, बुधबार

बैंक एटीएम ह्याकिङ काण्डमा जोडिएका ३ नेपाली पक्राउ

भदौ १६, २०७६
बैंक एटीएम ह्याकिङ काण्डमा जोडिएका ३ नेपाली पक्राउ
फाइल फोटो

काठमाडौं – बैंकका एटीएम ह्याकिङसँग सम्बन्ध भएका ३ जना नेपाली पक्राउ परेका छन् ।

डेक्सो मनि एक्चेन्जका सञ्चालक देवनाथ लामिछाने, नेपालय मनि एक्चेन्जका सञ्चालक रोशन प्रधान श्रेष्ठ र नेपालय मनि एक्चेन्जकै म्यानेजर रेवती दवाडी पक्राउ परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले लोकान्तरलाई बताए ।

‘होटलबाट फरार रहेका ३ जना चिनियाँ नागरिकको २९ लाख ९९ हजार रुपैयाँ साटेको अनुसन्धानमा देखिएको छ,’ उनले थपे, ‘यसरी साट्नु गैरकानूनी  भएकाले उनीहरूलाई नियन्त्रणमा लिएका हौं ।’

salt training

कमेन्ट गर्नुहोस्