१८ असार २०८३, बिहीबार

बालीमा चट्टानमा बसेर फोटो खिचाउँदै गर्दा लहरले लडायो यी महिलालाई (भिडियो)

बालीमा चट्टानमा बसेर फोटो खिचाउँदै गर्दा लहरले लडायो यी महिलालाई (भिडियो)

काठमाडौं – इन्डोनेसियाको बालीमा एउटा चट्टानमा बसेर तस्वीर खिचाइरहेकी एक महिलालाई ठूलो लहरले लडाएको छ । 

बिकिनीमाथि सेतो कभरअप लगाएर चट्टानमा बसेकी ती महिलालाई उनकी साथीले दामी तस्वीरका लागि यसरी बस्नू भनेर निर्देशन दिएकी थिइन् । 

साथीले तत्कालै लहर आयो है भन्छिन् अनि लहरले महिलालाई लडाइदिन्छ । 

लहरले महिलालाई लडाएपछि साथी हे भगवान् भन्दै चिच्याउँछिन् अनि क्यामरामा यो दृश्य कैद गर्छिन् । 

चट्टानबाट लडेर पछारिएकी महिला उठ्छिन् अनि साथीसँग मिलेर हाँस्छिन् । 

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्