२५ जेठ २०८३, सोमबार

एकैदिन १ रुपैयाँ ६० पैसाले बढ्यो डलरको भाउ

एकैदिन १ रुपैयाँ ६० पैसाले बढ्यो डलरको भाउ

काठमाडौ‌ं– अमेरिकी डलरको भाउ एकै दिन एक रुपैयाँ ६० पैसाले मह‌ंगो भएको छ। बुधबार  अमेरिकी डलरको भाउ १ सय १६ रुपैयाँ १५ पैसा कायम भएको छ ।  
मंगलबार डलरको भाउ  ११४ रुपैयाँ ५५ पैसा रहेको थियो । 

यस्तै, बुधबार युरोपीयन युरोको भाउ १ सय २७ रुपैयाँ छ भने, अष्ट्रेलियन डलर ७८ रुपैयाँ २० पैसा रहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्