१३ असार २०८३, शनिबार

चार थान पेस्तोल र सुनका गहनासहित तीन जना पक्राउ

चार थान पेस्तोल र सुनका गहनासहित तीन जना पक्राउ

धनगढी– धनगढी उपमहानगरपालिकाको चटकपुर क्षेत्रबाट चार थान पेस्तोलसहित तीन जना पक्राउ परेका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र कैलाली जिल्ला प्रहरी कार्यालयको टोलीले बुधबार साँझ चटकपुरको एक घरबाट पेस्तोल र सुनका गहनासहित उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले उनीहरू पक्राउ भएको  स्वीकार गरेपनि थप विवरण दिन नमिल्ने बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्