२५ जेठ २०८३, सोमबार

निर्वाचनका लागि नयाँ शक्तिले तोक्यो नेताहरुको जिम्मेवारी, कसलाई के ?

कात्तिक २०, २०७४
निर्वाचनका लागि नयाँ शक्तिले तोक्यो नेताहरुको जिम्मेवारी, कसलाई के ?
काठमाडौं, १७ चैत -- नयाँ शक्ति नेपालको संघीय परिषदको दोस्रो पूर्ण बैठक सम्पनन्न भएको छ । लागि विभिन्न नेताको जिम्मेवारी समेत तोकेको छ । संयोजक डा. बाबुराम भट्टराईको अध्यक्षतामा यही चैत्र १५ र १६ गते काठमाडौंमा सम्पन्न भएको हो । हेरौं नयाँ शक्तिले नेताहरुको लागि तोकेको जिम्मेवारी :-


क) केन्द्रीय निर्वाचन परिचालन समिति
१. डा. बाबुराम भट्टराई – संयोजक
२. रामचन्द्र झा
३. महेश कर्मोचा
४. दुर्गा सोव
५. सबै प्रदेशका उत्प्रेरक र संयोजकहरु
६. सबै विभाग÷संयन्त्र÷आयोगका संयोजकहरु
७. सबै आंगिक, पेशागत र राष्ट्रिय संगठनका संयोजकहरु

ख) प्रदेशका संयोजक र उत्प्रेरकहरु
क्र.सं. प्रदेश उत्प्रेरक संयोजक
१ प्रदेश नं. १ देवीप्रसाद ओझा पासाङ शेर्पा
२ प्रदेश नं. २ रामचन्द्र झा महेन्द्र पासवान
३ प्रदेश नं. ३ परशुराम तामाङ गंगा श्रेष्ठ
४ प्रदेश नं. ४ वीरेन्द्र पोखरेल वलावती शर्मा
५ प्रदेश नं. ५ मा. गंगा चौधरी सत्गौवा दानबहादुर चौधरी
६ प्रदेश नं. ६ नवराज सुवेदी भक्तबहादुर शाह
७ प्रदेश नं. ७ भीमबहादुर कडायत लीला भण्डारी

– सबै संघीय परिषद् सदस्यहरु गाउ“पालिका÷नगरपालिका उत्प्रेरक र केन्द्रीय कार्यकारी सदस्यहरु जिल्ला÷उपमहानगर÷महानगरपालिका उत्प्रेरकका रुपमा क्रियाशील हुने ।


ग) केन्द्रीय वक्ता टीम

१. देवेन्द्र पौडेल – संयोजक
२. वामदेव क्षेत्री
३. मदन राई
४. प्रशान्त सिंह
५. भाइराजा पाण्डे
६. वीरेन्द्र पोखरेल
७. रामकुमार शर्मा
८. कल्पना धमला

salt training

कमेन्ट गर्नुहोस्