०५ असार २०८३, शुक्रबार

कञ्चनपुर गोलीकाण्डामा घाइते भएका चापागाईको अवस्था गम्भीरः संसदीय समिति

कात्तिक २०, २०७४
कञ्चनपुर गोलीकाण्डामा घाइते भएका चापागाईको अवस्था गम्भीरः संसदीय समिति

काठमाडौं १७ चैत्र- कञ्चनपुरको पुनर्वास–८ आनन्दबजारमा भारतीय सुरक्षाकर्मीको गोली लागि घाइते भइ काठमाडौंमा उपचाररत टिकाराम चापागाईका कुरुवालाई सरकारले खाने र बस्ने व्यबस्था नगरेको भन्दै संसदीय समितिले चासो जनाएको छ ।

संसदको मानव अधिकार तथा सामाजिक न्याय समितिका सभापति सुशील श्रेष्ठ सहितको संसदीय टोलीले बिहिवार त्रिबि शिक्षण अस्पतालमा घाइतेको स्वास्थ्य अबस्थाको जानकारी लिँदै घाइतेको अबस्था अझै पनि गम्भीर रहेको निश्कर्ष निकालेको हो ।

समितिले बिरामी कुरुवाको समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको समिति सचिव डा रोजनाथ पाण्डेले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्