१० असार २०८३, बुधबार

१३५७ विदेशी अपराधी फरार सूचीमा

भदौ २४, २०७६
१३५७ विदेशी अपराधी फरार सूचीमा

काठमाडौं– नेपालमा अपराध गरेर फरार विदेशी नागरिकको संख्या १ हजार ३५७ पुगेको खबर राजधानी दैनिकले छापेको छ । 
यसरी फरार हुने सूचीमा भारत र चीनसहित ४१ मुलुकका नागरिक रहेको सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले देखाएको छ । 
अदालतबाट दोषी ठहर भएका फरार विदेशी अपराधीको कैद र दण्ड जरिवाना पनि असुल उपर हुन सकेको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्