०७ असार २०८३, आइतबार

आजको मौसम : आंशीक बदली, पानी पर्ने सम्भावना छ ?

आजको मौसम : आंशीक बदली, पानी पर्ने सम्भावना छ ?

काठमाडौं– मंगलवार देशभरको मौसम सामान्यदेखि आंशीक बदली हुने मौसम पूर्वानुमान महाशाखाले बताएको छ । अहिले देशभरी आंशीक देखि सामान्य बदली भई पश्चिम तथा पुर्वी तराइका थोरै स्थानहरुमा मेघ गर्जन सहित वर्षा भईरहेको महाशाखाले बताएको छ । 

आज दिउँसो तथा राती पनि देशभर केही स्थानहरुमा मेघ गर्जन चट्यांग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना देखिएको महाशाखाले बताएको छ। देशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
 

salt training

कमेन्ट गर्नुहोस्