३२ असार २०८३, बिहीबार

जब सर्पलाई एक बोतल पानी पिलाइयो ! (भिडियोसहित)

कात्तिक २०, २०७४
जब सर्पलाई एक बोतल पानी पिलाइयो ! (भिडियोसहित)
पानी प्यासका कारण सर्पको अवस्था गम्भीर भएसँगै सर्पलाई एक बोतल पानी पिलाइएको छ ।

भारत कर्नाटकको एक गाउमा एउटा सर्प गर्मी र घामका कारण अवस्था गम्भीर भएपछि स्थानीय प्रहरीले त्यसलाई एक बोतल पानी खुवाइएको छ । पानी पिलाइएपछि सर्पको ज्यान बचेको छ ।

salt training

कमेन्ट गर्नुहोस्