२३ असार २०८३, मंगलबार

कोरियन भाषा परीक्षाको आवेदन ६ दिन भित्र सच्याउन पाइने

कात्तिक २०, २०७४
कोरियन भाषा परीक्षाको आवेदन ६ दिन भित्र सच्याउन पाइने

काठमाडौं, १८ चैत– कोरियाको रोजगार अनुमति प्रणाली (इपीएस) भाषा परीक्षाका लागि आवेदन दिँदा गल्ती भएको भए ६ दिन भित्र सच्याउन पाइने भएको छ ।

इपीएस भाषा परीक्षाका लागि आवेदन दिँदा पासपोर्ट नम्बर, नाम, ठेगाना तथा फोटो लगायतका विवरण गल्ती भएको भए चैत २० देखि २५ गतेसम्ममा सच्याउन सकिने छ ।

आवेदकले आफूले चाहेको काम गर्न भरेको ‘सेक्टर’ (उत्पादनमुलक र कृषि तथा पशुपालन क्षेत्र) बाहेक अन्य विवरण गल्ती भएको भए सच्याउन सकिने इपिएस कोरिया शाखाले जनाएको छ ।

आवेदकले तोकिएको समयमा गल्ती सच्याउँदा विवरण रुजु गरेर हेर्न पनि सकिने छ ।

salt training

कमेन्ट गर्नुहोस्