1757 shares
काठमाडौं–लमजुङ केन्द्रबिन्दू भएर भूकम्प गएको छ।
मंगलबार बिहान नौ बजेर ५३ मिनेट जाँदा लमजुङ केन्द्रबिन्दू भएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएकाे छ ।