१३ असार २०८३, शनिबार

सुनको भाउ स्थिर

सुनको भाउ स्थिर

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ ।  सोमबार ७१ हजार ३०० मा कारोबार भएको छापावाल सुनको भाउ मंगलबार पनि सोही मूल्यमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ७१ हजारमा कारोबार भएको छ । 

यस्तै चाँदी पनि मंगलबार तोलामा ८६५ मा सोमबारकै मूल्यमा कारोबार भएको छ।

salt training

कमेन्ट गर्नुहोस्