१७ असार २०८३, बुधबार

मौलिक पर्व बुढी पोल्ने ‘बुन्ढुनी’

मौलिक पर्व बुढी पोल्ने ‘बुन्ढुनी’

अमरगढी- द्वापर युगमा राक्षासी पुतना राजा कंशको आदेशले भगवान् कृष्णलाई दूधको रूपमा विष खुवाएर मार्न लागेको बेला भगवान् कृष्णले थाहा पाई उल्टै राक्षसी पुत्नाको रगत चुसी मारेर विजयी हासिल गरेको खुसीयालीमा मनाइने मौलिक पर्व बुढी पोल्ने ‘बुन्ढुनी’ । पुत्नालाई दहन गर्ने ओल्के पर्वको दिन सल्ला, बाँझ लिङ्गो बनाइएको बारेको बुढी पोल्ने ‘बुन्ढुनी’ ।

तस्वीर : करन ताम्राकार/रासस

salt training

कमेन्ट गर्नुहोस्