काठमाडौं- रामचन्द्र चन्द र वर्षा मगरको स्वर रहेको दशैं-तिहार गीत 'झल्को सानुकै' बोलको गीत सार्वजनिक भएको छ ।
रामचन्द्रकै लय तथा शब्द रहेको गीतलाई कल्पना रेग्मीले लेखेकी हुन् ।
कल्पना रेग्मी, जिया रेग्मी र संजय पोखरेलको अभिनय रहेको भिडियोलाई मदन खड्काले निर्देशन गरेका हुन् ।
गीतलाई शैली क्रियशनले बजारमा ल्याएको हो ।
भिडियो हेर्नुहोस् :