०२ असार २०८३, मंगलबार

जीप दुर्घटनामा परी  चालकको मृत्यु

असोज ७, २०७६
जीप दुर्घटनामा परी  चालकको मृत्यु

मनाङ-    ङिस्याङ गाउँपालिका-२ घ्यारुस्थित सडकमा ग.१ ज ७२७८ नम्बरको जीप सडकबाट करिब ५० मिटर तल खसेर मंगलबार दुर्घटना हुँदा जीप चालक मकवानपुर हेटौंडा बस्ने २२ वर्षीय बिशाल तामाङको घटनास्थलमै मृत्यु भएको छ । 
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्