२३ जेठ २०८३, शनिबार

डेमी मुरको न्युड पोज

डेमी मुरको न्युड पोज

काठमाडौं– हलिउड अभिनेत्री डेमी मुरले ‘हारपरर्स बजार’ पत्रिकाका लागि न्युड पोज दिएकी छिन् ।

उनको तस्वीर पत्रिकाको अक्टोवर अंकको कभरमा छापिनेछ । 

१५ वर्षको हुँदा आफूमाथि यौन दुव्र्यवहार भएको रहस्य हालै  सार्वजनिक गरेर चर्चामा आएककी डेमीले आफ्नो संस्मरण ‘इन्साइड आउट’ मा धेरै रहस्य खुलासा गरेकी छिन् । 

यसका साथै द न्युयोर्क टाइम्सलाई दिएको एक अन्तर्वातामा पनि उनले आफ्ना धेरै नयाँ विषय सार्वजनिक गरेकी छिन् । 

टाइम्सका अनुसार डेमीले आफ्नो बालापनको संस्मरण सार्वजनिक गर्ने क्रममा १५ वर्षको उमेरमै योन शोषण भएको उल्लेख गरेकी छिन् । 

यसको एक वर्षपछि उनले आमाको घर छोडेकी थिइन् । उनको परिवार साउथ क्यालिफोर्नियामा आउनुभन्दा पहिले ग्रामीण क्षेत्रमा बस्थ्यो । अन्नपूर्ण पोस्ष्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्