१९ असार २०८३, शुक्रबार

ग्यासको मूल्य : सरकारले घटायो, व्यवसायीले घटाएनन्

ग्यासको मूल्य : सरकारले घटायो, व्यवसायीले घटाएनन्

काठमाडौं–नेपाल आयल निगमले खाना पकाउने गासको मूल्य घटाएपनि व्यवसायीले भने पुरानै मूल्यमा बिक्री गरेको पाइएको छ ।

 उपभोक्ताको गुनासो आएपछि  निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको पाइएको निगमले जनाएको छ ।

खुद्रा पसलले ग्यासको मूल्य नघटाए निगमले कारवाही गर्ने चेतावनीसहितको विज्ञप्ती सार्वजनिक गरेको छ ।

निगमले असोज ३ गते निर्धारण गरेको मूल्यअनुसार बिक्री नगरिए कानूनबमोजिम कडा कारबाही गरिने निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए ।  गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्