१७ असार २०८३, बुधबार

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः नेपाल आएर सूक्ष्म निगरानी गर्दै चिनियाँ सुरक्षाकर्मी

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणः नेपाल आएर सूक्ष्म निगरानी गर्दै चिनियाँ सुरक्षाकर्मी

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिङपिङको नेपाल भ्रमणलाई लक्षित गरी सरकार उच्चस्तरीय सुरक्षा योजना मनाउन लागिपरेको छ । 

चिनियाँ राष्ट्रपति भारत हुँदै २६ असोजमा काठमाडौं आउने बताइएको छ भने २७ असोजमा उनी बेइजिङ सुरक्षा स्रोतले जनाएको छ । 

तथापि, औपचारिक  रुपमा सीको भ्रमणको मिति सार्वजनिक गरिएको छैन । 

सीको भ्रमण निश्चित भएसँगै उच्चस्तरका कर्मचारी नेपाल आइसकेका छन् । 

उनीले सुरक्षा अवस्थाको विश्लेषण गर्दै दूतावासमार्फत सी भ्रमणका लागि आफ्ना तर्फबाट तयारी अघि बढाइरहेका छन् । 

सीको सुरक्षालाई  निगरानी गर्न चिनियाँ सुरक्षाकर्मीको विशेष टोली समेत नेपाल आइसकेको स्रोतको दाबी छ । राजधानी दैनिकमा विस्तृतमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्