०४ असार २०८३, बिहीबार

गोरखा र लम्जुङको सीमा क्षेत्रमा भूकम्पको धक्का

गोरखा र लम्जुङको सीमा क्षेत्रमा भूकम्पको धक्का

काठमाडौं – गोरखा र लम्जुङ जिल्लाको सीमा क्षेत्रलाई केन्द्रबिन्दू बनाएर बिहीवार साँझ भूकम्पको धक्का महसूस गरिएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार दुवै जिल्लाको सीमा क्षेत्रमा ४.७ म्याग्निच्यूडको भूकम्पको धक्का महसूस गरिएको छ ।

भूकम्प बिहीवार साँझ ६ः४९ मिनेटमा गएको हो । यसअघि बिहीवार बिहान १ः१८ मिनेटमा दोलखा केन्द्रबिन्दू भएर ४ म्याग्निच्यूडको भूकम्प गएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्