२८ जेठ २०८३, बिहीबार

प्रेमीसँगको टूरमा कृष्णाको रोमान्स (तस्वीरसहित)

प्रेमीसँगको टूरमा कृष्णाको रोमान्स (तस्वीरसहित)

काठमाडौं–  बलिउड अभिनेत्री कृष्णा श्रौफ अहिले चलचित्र नगरीबाट टाढीएकी छिन्। 

उनी अभिनेता ज्याकी श्रौफकी छोरी हुन् भने अहिलेका जल्दाबल्दा अभिनेता टाइगर श्रौफकी बहीनी । चलचित्र क्षेत्रबाट टाढीएपछि कृष्णा यतिखेर आफ्नो प्रेमी इबान ह्याम्स सँग दुवै भ्रमणमा छिन् ।

बिदा मनाउन गएकी उनी त्यहाँ प्रेमीसँग निकै खुलेकी छिन् । उनले आफ्ना केही तस्वीरहरू सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छिन् । उक्त तस्वीरहरू समुद्री किनारामा खिचिएको छ । उनले तस्वीर शेयर गर्दै लेखेकी छिन्, ‘डाम्न । ब्लेज्ड वीथ द वेस्ट’ ।

उनको यो पोष्ट अहिले निकै भाइरल भैरहेको छ । उनका फ्यानले उनीहरूको यो तस्वीरलाई निकै रूचाएका छन् । 
कृष्णाका प्रेमी इबान बास्केटबल खेलाडी हुन् । एजेन्सी 
 

salt training

कमेन्ट गर्नुहोस्