०३ असार २०८३, बुधबार

कृषकहरूले खेतको अन्नबाट बनाए चिनियाँ झण्डाको तस्वीर (भिडियो)

कृषकहरूले खेतको अन्नबाट बनाए चिनियाँ झण्डाको तस्वीर (भिडियो)

काठमाडौं – चीनमा जनगणतन्त्र स्थापना भएको ७० वर्ष पुगेको अवसरमा मंगलवार भव्य कार्यक्रम आयोजना गरिँदैछ । 

त्यसै अवसरमा चिनियाँ कृषकहरूले खेतको अन्नमा चिनियाँ झण्डाको तस्वीर बनाएका छन् । 

उत्तरी चीनको हेजिन शहरमा कृषकहरूले चिनियाँ झण्डा बनाएका हुन् । उक्त झण्डा ९५ मिटर लामो र ६२ मिटर चौडा छ । 

स्थानीय किसानहरूले १२ सय ५० किलो मकै र २५ हजार किलो तरुलबाट यो झण्डाको आकार बनाएका हुन् । घाममा सुकाउन राखिएका अन्नबाट झण्डा बनाइएको हो । 

सीजीटीएनबाट

salt training

कमेन्ट गर्नुहोस्