२८ असार २०८३, आइतबार

नेकपा सचिवालय बैठक बस्दै

नेकपा सचिवालय बैठक बस्दै

काठमाडौं –सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज (मंगलवार) प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ । 

पार्टी एकताको बाँकी कामलगायतका विषयमा छलफल गर्न बैठक बस्न लागेको जनाइएको छ ।

बैठकको तयारीका लागि शीर्ष नेताहरुको छलफल अहिले बालुवाटारमा जारी छ ।
 

salt training

कमेन्ट गर्नुहोस्