२८ जेठ २०८३, बिहीबार

सभामुख पद गुमाएका महराबारे दुई कार्टुन

सभामुख पद गुमाएका महराबारे दुई कार्टुन
नेपाल समाचारपत्र

काठमाडौं– यौन दुर्व्यवहार प्रकरणमा सभामुख पदबाट राजीनामा दिन बाध्य भएका सभामुख कृष्ण बहादुर महराबारे पत्रपत्रिकामा कार्टुन छापिएको छ । 

संसद सचिवालयकी महिला कर्मचारीले आफूलाई महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपछि उनले मंगलबार नैतिकताको आधारमा राजीनामा दिएका थिए । 

हामीले कान्तिपुर दैनिक र नेपाल समाचारपत्र दैनिकमा छापिएका कार्टुन यहाँ प्रस्तुत गरेका छौं ।  

कान्तिपुर

salt training

कमेन्ट गर्नुहोस्