२४ जेठ २०८३, आइतबार

राति बसभित्र एक्लै रहेकी युवतीमाथि सामूहिक ‘वलात्कार’

असोज १५, २०७६
राति बसभित्र एक्लै रहेकी युवतीमाथि सामूहिक ‘वलात्कार’

धरानबाट विराटनगरतर्फ आइरहेको एउटा बसमा यात्रारत एक युवती बलात्कृत भएकी छिन् । 

को१ख ४६२७ नम्बरको बसमा सोमबार बेलुकी भएको घटनामा आरोप चालक मोरङ सुन्दर हरैचाका विकास कसाई, सिरहाको सुरेन्द्र भुजेल, झापा सुरुङ्गाका सुरज थापा र मोरङ बेलबारीका आशिष कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।  

बसमा एक्लै यात्रा गरिरहेकी २२ वर्षीया युवतीलाई एबलात्कार गरेको घटना खुलेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कान्तिपुरमा यो खबर छ । धरानबाट हिँडेकाे बस इटहरी आइपुग्दा युवती बसमा एक्लै थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्