२० असार २०८३, शनिबार

गाईको गोबरबाट बनेको साबुन सार्वजनिक

गाईको गोबरबाट बनेको साबुन सार्वजनिक

काठमाडौं – आजकल रासायनिक तरिका अपनाएर बनाइएका वस्तुको साटो मानिसहरू प्राकृतिक तरिकाले बनाइएका वस्तुको उपयोग गर्न थालेका छन् । 

यसै क्रममा भारतमा गाईको गोबरबाट बनेको साबुन सार्वजनिक गरिएको छ । 

भारत सरकारको खादी ग्रामोद्योग विभागले यो साबुन तयार पारेको हो । केन्द्रीय मन्त्री नितिन गडकरीले साबुन सार्वजनिक गरेका हुन् । 

यो साबुन अलिक महंगो छ । यसलाई १२५ भारु तिनुपर्ने हुन्छ । 

साबुनले शरीरमा कुनै पनि खराब असर पार्दैन र छाला प्राकृतिक तरिकाले चम्किन्छ । 

गाईको गोबरबाट बनेको साबुनसँगै बाँसबाट बनेको पानीको बोतल पनि सार्वजनिक गरिएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्