काठमाडौं – बलिउड अभिनेत्री नुसरत भरूचा अहिले घुमघाममा व्यस्त छिन् ।
चलचित्र ड्रीम गर्लकी नायिका नुसरतले समुन्द्रको किनारामा रमाइरहेको केही तस्वीर सामाजिक सञ्जालमा शेयर गरेकी छिन्, जुन अहिले निकै भाइरल भइरहेको छ ।
नुसरतलाई बिकिनी अवतारमा निकै नै ग्लामरस देखिएको छ । उनले तस्वीरमा विभिन्न पोजहरू दिएकी छिन् । सेतो बिकिनीमा रमाइरहेकी उनको अहिले चर्चा भइरहेको छ, उनका तस्वीरहरू भाइरल भइरहेका छन् ।
२००६ मा बलिउड चलचित्र जय सन्तोषी मां मा उनले डेब्यू गरेकी थिइन् ।