१२ असार २०८३, शुक्रबार

पदोन्नति भएका सैनिक अधिकारीलाई दज्यानी चिह्न

पदोन्नति भएका सैनिक अधिकारीलाई दज्यानी चिह्न

काठमाडौँ । उपरथीमा पदोन्नति भएका दुई सैनिक अधिकारीलाई आज दज्र्यानी चिह्न प्रदान गरिएको छ ।
 
मन्त्रिपरिषद्को असोज १७ को निर्णयानुसार उपरथीमा पदोन्नति भएका निरीक्षण अधिकृतको कार्यालयका सहायक रथी अशोकराज सिग्देल र पश्चिम पृतनाका सहायक रथी गोकुल भण्डारीलाई आजै प्रधानसेनापति पूर्णचन्द्र थापाले दज्यानी चिह्न प्रदान गरेका हुन् । 

साथै नेपाली सेनाले पदोन्नति भएका उपरथी सिग्देललाई निरीक्षण अधिकृतको कार्यालयमा निरीक्षण अधिकृत र भण्डारीलाई पश्चिम पृतनाको पृतनापतिको जिम्मेवारी दिइएको नेपाली सेनाले आज विज्ञप्तिमार्फत जनाएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्