११ असार २०८३, बिहीबार

कारमा यौनजन्य गतिविधि गर्दै एक जोडी, गूगलले गर्यो तस्वीर लीक

कारमा यौनजन्य गतिविधि गर्दै एक जोडी, गूगलले गर्यो तस्वीर लीक

काठमाडौं – सुनसान सडकमा एक जोडी आपत्तिजनक अवस्थामा भेटिएका छन् ।

कारमा सवार त्यो जोडीको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

यो जोडीले आफ्नो कारअगाडी यौनजन्य गतिविधिहरू गरिरहेको तस्वीरमा देखिन्छ । उनीहरू दुवै जना बिनावस्त्र देखिएका छन् ।

यो तस्वीर सबैभन्दा पहिले एक सामाजिक सञ्जाल प्रयोगकर्ताले देखेका थिए ।  

वेबसाइट डेली मेलका अनुसार, यस्तो तस्वीर देखेपछि उसले आफूले कुनै जनावरको गुगलबाट खोजि गरिरहँदा यस्तो दृश्य देखेको बताएका छन् ।

सन् २०१८ मा पनि गूगलबाट यस्तै तस्वीर सार्वजनिक भएको थियो ।  त्यसपछि गूगलले न्यूडिटीमाथि कडाई गर्ने बताउँदै पूरा सिस्टम नै परिवर्तन गर्ने जनाएको थियो । अहिले पनि यस्तो तस्वीर सार्वजनिक भएपछि यो विषयमा बहस हुन थालेको छ । 

गूगलका प्रवक्ता हवाले भने अश्लील सामाग्री प्रतिबन्धित गरिएको भन्दै यो सामाग्री पनि हटाइएको दावी गरेका छन् । 

यद्यपी यो तस्वीर भने सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्