63 shares
काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्ना आफन्तहरूलाई विजया दशमीको टिका लगाइदिएकी छिन् ।
मंगलवार विजया दशमीको अवसरमा शीतलनिवासमा उपस्थित आफन्तहरूलाई उनले टिका लगाइदिएकी हुन् ।