२४ जेठ २०८३, आइतबार

राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीद्वारा टिका ग्रहण (तस्वीरसहित)

असोज २१, २०७६
राष्ट्रपतिको हातबाट प्रधानमन्त्रीद्वारा टिका ग्रहण (तस्वीरसहित)

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओली लगायतलाई टिका लगाइदिएकी छिन् । 

मंगलवार शीतलनिवासमा प्रधानमन्त्री ओलीका पत्नी राधिका शाक्य, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेल लगायतलाई विजया दशमीको टिका लगाइदिएकी हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्