२५ असार २०८३, बिहीबार

पर्यटनमन्त्रीको स्वास्थ्यमा सुधार, अस्पतालबाट ‘डिस्चार्ज’

कात्तिक २०, २०७४
पर्यटनमन्त्रीको स्वास्थ्यमा सुधार, अस्पतालबाट ‘डिस्चार्ज’
काठमाडाैं, २१ चैत- निमोनियाबाट ग्रसित भएपछि उपचारकालागि ओम अस्पतालमा भर्ना भएका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री दिलानाथ गिरीअस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् ।

स्वास्थ्यमा सुधार आएपछि मन्त्री गिरी डिस्चार्ज भएका हुन् । उनको उपचारमा छाति रोग विशेषज्ञ डाक्टर सुवोध सागर ढकाल संलग्न थिए । मन्त्रीगिरीलाई निमोनियमा भएको डाक्टर ढकालले जानकारी दिए ।

डाक्टर ढकालका अनुसार एक हप्ताको उपचारपछि मन्त्री गिरी पूर्ण रुपमा स्वस्थहुनु भएका हुन् । मन्त्री गिरी चैत्र १५ गते अस्पतालमा भर्ना भएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्