१३ असार २०८३, शनिबार

रुसमा विष्फोट : कम्तीमा १० जनाको मृत्यु

कात्तिक २०, २०७४
रुसमा विष्फोट :  कम्तीमा १० जनाको मृत्यु

काठमाडौं, २१ चैत –रुसमा विनासकारी बम विष्फोट भएको छ । चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाए अनुसार रुसको सेन्ट पिटर्सबर्गको मेट्रोमा उक्त विस्फोट भएको हो ।

विष्फोटमा परी कम्तीमा १० जनाको मृत्युु भएको जनाइएको छ ।

उक्त विष्फोट पिटर्सबर्गको अण्डरग्राउण्ड स्टेसनमा भएको रुसी समाचार संस्थाहरूले जनाएका छन् । विष्फोेटमा परी कयौं सर्वसाधारण घाइते भएका छन् । विष्फोटका समयमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सोही शहरमा रहेको जनाइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्