०८ असार २०८३, सोमबार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपतिलाई यसरी गरियो बिदाइ [तस्वीरहरू]

असोज २६, २०७६
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ राष्ट्रपतिलाई यसरी गरियो बिदाइ [तस्वीरहरू]

काठमाडौं – नेपालको दुईदिने राजकीय भ्रमण पूरा गरी स्वदेश फर्किन लागेका चिनियाँ राष्ट्रपति शी चिनफिङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उच्च सम्मानका साथ बिदाइ गरिएको छ ।

शीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतले बिदाइ गरे ।

हेर्नुहोस्, तस्वीरहरू :

salt training

कमेन्ट गर्नुहोस्