०५ असार २०८३, शुक्रबार

यी हुन् अपराधका आरोपित ‘माननीयहरु’

असोज २७, २०७६
यी हुन् अपराधका आरोपित ‘माननीयहरु’

काठमाडौं– हत्या आरोपमा प्रतिनिधिसभा सदस्य तथा काँग्रेस नेता मोहम्मद अफताव आलम पक्राउ परेसँगै अपराधमा मुछिएका बहालवाला सांसदको संख्या ४ पुगेको कान्तिपुर दैनिकमा खबर छापिएको छ । 
निवर्तमान सभामुख कृष्ण बहादुर महरा बलात्कार प्रयास, नेकपाकै सांसद नारदमुनी राना रातो पासपोर्ट दुरुपयोग, राष्ट्रिय जनता पार्टीका सांसद रेशमलाल चौधरी व्यक्ति हत्याका आरोपी हुन् । महरा र चौधरी निलम्बनमा परिसकेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्