२६ असार २०८३, शुक्रबार

निवर्तमान सभामुख महरालाई अदालतमा उपस्थित गराईंदै

निवर्तमान सभामुख महरालाई अदालतमा उपस्थित गराईंदै

काठमाडौं –बलत्कारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई प्रहरीले मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउँदै छ ।

महरालाई बिहान १० बजे अदालत उपस्थिति गराउन लागेको प्रहरीले जानकारी दिएको हो । 

संघीय संसद्की कर्मचारीलाई बलात्कार प्रयास गरेको आरोप लागेका निवर्तमान सभामुख महरालाई बिरूद्ध १८ असोजमा पीडित महिलाले जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दिएकी थिइन् ।
 

salt training

कमेन्ट गर्नुहोस्