२२ जेठ २०८३, शुक्रबार

कारमा इँटा हान्ने भएको, आफ्नै नाक रक्ताम्मे (भिडियो)

कारमा इँटा हान्ने भएको, आफ्नै नाक रक्ताम्मे (भिडियो)

काठमाडौं – कर्मको फल तत्कालै भोग्नुपरेको घटना सुन्नुभएको छ ? अहिले सामाजिक सञ्जालमा शेयर भइरहेको यो भिडियोले कर्मफलको राम्रो उदाहरण प्रस्तुत गरेको छ । 

भिडियोमा एकजनाले पार्किङ गरिरहेको कारमा इँटा हानेको देखिन्छ । उक्त इँटा कारमा ठोकिएर उसैको नाकमा बज्रिन आइपुग्छ । भिडियो भाइरल भएको छ र टन्नै प्रतिक्रिया जन्माएको छ । 

प्रहरीले उनीमाथि फौजदारी मुद्दा समेत लगाएको छ ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्